हलिउडमा बढे जेनजी दर्शक : यसवर्षको कमाइ १० अर्ब डलर पुग्ने अनुमान
onlinekhabar.com · Fri Jul 17 10:11:23 GMT 2026

लस एन्जलस । जेन-जी दर्शकको बढ्दो उपस्थिति, चलचित्रको विविधता र अप्रत्याशित सफलताले महामारीपछि अमेरिकी सिनेमा उद्योगलाई पुनर्जीवित बनाएको छ ।
कोभिड महामारी र सन् २०२३ को श्रम हडतालबाट प्रभावित हलिउडको बक्स अफिसमा उल्लेख्य सुधार देखिएको छ । रेन्ट्र्याकका अनुसार यस वर्षको अमेरिकी घरेलु टिकट बिक्री सन् २०२५ को यही अवधिको तुलनामा १० प्रतिशत बढी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)