रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनसँग भेट्ने
setopati.com · Tue Jun 02 05:07:20 GMT 2026
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेट्ने भएका छन्।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका एक नेताले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)