एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरू
bishowkhabar.com · Fri Jul 17 10:16:40 GMT 2026

काठमाडौं– एनसेलले आफ्ना ग्राहकहरूका लागि एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर संचालनमा ल्याएको छ ।
यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)