ईस्टूको काठमाडौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित
himalpress.com · Tue Jun 02 05:19:30 GMT 2026

काठमाडौँ- संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) काठमाडौँ जिल्ला समन्वय समितिको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।
कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको अधिवेशनमा ईस्टू राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्यता तथा प्रमुख संरक्षक मुकुन्द गौतमको विशेष आतिथ्यता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)