१२औं संस्करणको ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि
clickmandu.com · Tue Jun 02 05:21:23 GMT 2026

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आयोजना गर्ने भएको छ ।
नेपालको विद्युतीय, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)