राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री
khabarhub.com · Fri Jul 17 10:34:38 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)