पूर्वी पृतनामा ‘पृतनापति ट्रफी २०८३ सुरु
barnanmedia.com · Tue Jun 02 05:16:02 GMT 2026
नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुँदैआएको यस वर्षको पृतनापति ट्रफी प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको प्रतियोगिता फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल विधा समावेश गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)