लक्ष्यको आधा पनि भएन विकास खर्च, ऋण भुक्तानीमा ९३ प्रतिशत लक्ष्य हासिल
baahrakhari.com · Fri Jul 17 10:34:00 GMT 2026

काठमाडौं । आर्थिक वर्ष (आव) २०८२/८३को अन्त्यमा सरकारको पुँजीगत खर्चको अवस्था अत्यन्तै कमजोर देखिएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा विकास खर्च अत्यन्तै कमजोर देखिएको हो । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८३ असार ३२ गतेसम्मको दैनिक आय–व्यय विवरणअनुसार, सरकारले विकास निर्माणका लागि विनियोजन गरेको बजेटको आधा हिस्सा पनि खर्च गर्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)