आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापना गर्न त्रिपक्षीय सम्झौता
kharibot.com · Fri Jul 17 10:45:00 GMT 2026

काठमाडौँ । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा तथा काठमाडौँ महानगरपालिकाबाट उद्धार गरिएका असहाय, घरबारविहीन र सहयोगापेक्षी व्यक्तिहरूको स्वास्थ्योपचारका लागि आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यसमध्ये २७ लाख रुपैयाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपैयाँ स्वास्थ्योपचारका लागि खर्च गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)