एक वर्षमा २२ गैँडा मरे
khabarhub.com · Fri Jul 17 10:46:12 GMT 2026

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)