नयाँ आर्थिक बर्षको पहिलो दिन नै सेयर बजारमा ३ प्रतिशतको उछाल, श्रीनगरले सर्वाधिक कमाउँदा आत्मनिर्भरले गुमायो
arthadabali.com · Fri Jul 17 10:48:51 GMT 2026

काठमाडौँ / नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.०६ प्रतिशत अर्थात ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ।
ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)