फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनसँग प्रधानमन्त्री शाहको छलफल
nepalsamaya.com · Fri Jul 17 10:54:08 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा आयात–निर्यात, चोरी पैठारी (तस्करी), दक्ष जनशक्तिको अभाव तथा जुत्ता उद्योगसँग सम्बन्धित अन्य समसामयिक विषयमा विस्तृत छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)