रास्वपा सरकारको उपहार : आजदेखि शिक्षा, स्वास्थ्य र बिजुली महँगियो, नयाँ कर कार्यान्वयनमा
bishowkhabar.com · Fri Jul 17 10:55:02 GMT 2026

काठमाडौं– साउन १ देखि सरकारको नयाँ कर नीति लागू भएसँगै शिक्षा, स्वास्थ्य र घरायसी विद्युत् उपभोगमा उपभोक्ताको अतिरिक्त खर्च बढ्ने भएको छ ।
बजेटमार्फत निजी स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क, निजी विद्यालयमा ३ प्रतिशत शैक्षिक समता शुल्क तथा ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लागू गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)