सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सेवा सञ्चालन, ५० लाखसम्म कर्जा पाइने
arthadabali.com · Fri Jul 17 11:03:19 GMT 2026

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्काल वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले सार्वजनिक गरेको यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)