हुम्लामा हिँड्दा हिँड्दै एक महिलाको मृत्यु
ekagaj.com · Mon Jul 04 12:28:00 GMT 2022
हुम्ला - खार्पुनाथ गाउँपालिका–३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् ।
प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा ज्यान गएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)