हिमालय एयरलाइन्सले काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै
nepalbahas.com · Tue Jun 02 05:46:54 GMT 2026

हिमालय एयरलाइन्सले काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै
१९ जेठ, काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन शहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)