सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
ratopati.com · Fri Jul 17 11:15:00 GMT 2026

काठमाडौँ । सरकारले संसद्मा प्रस्तुत गरेको राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न उठेको छ । विधेयकमा प्रस्तावित महत्त्वपूर्ण व्यवस्थामा राष्ट्र बैंकका गभर्नरले नै प्रश्न उठाएपछि संशोधन विधेयकको आवश्यकतामाथि नै प्रश्न खडा भएको हो ।
नेपाल राष्ट्र बैंकलाई समयसापेक्ष, प्रविधिमैत्री र थप सुदृढ बनाउने भन्दै सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरेको थियो । यो अहिले अर्थ समितिमा विचाराधीन अवस्थामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)