‘काँग्रेसले छायाँ सरकार गठन गरेको होइन’: भीष्मराज आङ्देम्बे
nepallive.com · Tue Jun 02 06:01:16 GMT 2026
काठमाडौँ – नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले काँग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन् ।
काँग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)