राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार -अर्थमन्त्री वाग्ले
kendrabindu.com · Fri Jul 17 11:15:52 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।
प्रतिनिधिसभाले दफावार छलफलका लागि उक्त विधेयक अर्थ समितिमा पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)