पाँचखपन–चैनपुर सडक अवरुद्ध
kathmandupati.com · Sat Jun 06 10:30:03 GMT 2026

किमाथांका – संखुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ ।
पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)