अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
ratopati.com · Fri Jul 17 11:26:21 GMT 2026

इस्लामावाद । इरान–अमेरिका वार्तामा मध्यस्थकर्ताको भूमिकापछि अमेरिकासँगको सम्बन्धलाई संस्थागत रूपमा बलियो बनाउने प्रयासमा रहेको पाकिस्तानले रक्षा सहकार्य विस्तार, महत्त्वपूर्ण खनिज क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित अमेरिकी लबिङ कम्पनीसँग बहुवर्षीय सम्झौता गरेको छ ।
विश्लेषकहरूले भने यस प्रयासको दीर्घकालीन सफलता अझै अनिश्चित रहेको बताएका छन् । सार्वजनिक अभिलेखअनुसार पाकिस्तानले अमेरिकी लबिङ कम्पनी इर्विन ग्रेभ्स स्ट्राटेजी ग्रुपसँग दुई वर्षका लागि १२ लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)