नागरिकको भरोसा तोड्दै मन्त्रीको तजबिज
nepalnews.com · Fri Jul 17 11:22:43 GMT 2026

विराटनगर । कोभिड महामारी भयावह बन्दै गएका बेला विराटनगरका उद्योगी, व्यवसायी र सर्वसाधारणले बजार बजार पुगेर चन्दा संकलन गरे। सामाजिक सेवामा सक्रिय स्थानीयहरूको संस्था ‘नागरिक केयर सेन्टर’ मार्फत करिब तीन करोड रुपैयाँ जुटाएर संक्रमितको उपचारका लागि तत्कालीन कोभिड अस्पताल स्थापना गर्न सहयोग गरे।
पछि त्यही अस्पताललाई शैलजा आचार्य कोसी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रका रूपमा विकास गरियो। जसलाई स्विस सरकारले समेत ९६ शय्या क्षमताको आधुनिक भवन, अक्सिजन प्लान्ट र पानी प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)