सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
khabarhub.com · Fri Jul 17 11:23:04 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित नभए पनि राजस्व सङ्कलन नरोकिने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आज एक सूचना जारी गरी राजस्व सङ्कलन जारी रहने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)