एन पेनाङ आरटी गोल्डकपको च्याम्पियन, न्यु ब्वाइज जोहर उपविजेता
setopati.com · Tue Jun 02 06:17:00 GMT 2026
मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ।
आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्वाइज एफसी जोहरलाई ५–० गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)