सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा, ५० लाखसम्म कर्जा पाइने
nepalpress.com · Fri Jul 17 11:32:27 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।
यस सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहनाहरू धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् भने धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)