माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकाकालागि सामाजिक सञ्जालमा प्रतिबन्ध
ratopati.com · Tue Jun 02 06:24:40 GMT 2026

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन् ।
साप्ताहिक पत्रकार सम्मेलनमा सोमबार बोल्दै मुइजुले अनलाइन तथा साइवर अपराधबाट बालबालिकाहरूलाई जोगाउनु स्वदेश तथा विदेशमा रहेका अभिभावकहरूका लागि प्रमुख चिन्ताको विषय बनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)