अमेरिकाका कैयौं लडाकु विमान ध्वस्त पारेको इरानको दाबी
clickmandu.com · Fri Jul 17 11:38:56 GMT 2026

एजेन्सी । इरानले इस्लामिक गणतन्त्रका विभिन्न स्थानहरूमा कम्तीमा आठजनाको ज्यान लिने गरी रातभर भएका अमेरिकी आक्रमणको बदलामा जोर्डनमा तैनाथ धेरै अमेरिकी सैन्य विमानहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरेको छ ।
पश्चिम एसियामा युद्ध चर्किएसँगै जोर्डनको सेनाले तीनवटा इरानी क्षेप्यास्त्र खसालेको र कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको बताएको केही घण्टापछि यो घटना सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)