‘गाउँ नाकाबन्दीमा पर्यो, भोकमरी होला कि भन्ने डर छ’
onlinekhabar.com · Sat Aug 29 09:43:43 GMT 2026

अहिले हाम्रो गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएको छ । सडक मात्रै होइन, हाम्रो गाँउका बासिन्दा जिल्लाको सदरमुकाम र अन्यत्र जाने गोरेटो बाटो पनि छैन । बीचमा भोटेकोशी खोला छ, भएका सबै पुल बगायो । गाँउ पारी छ, म यता सदरमुकाम धुन्चेमा छु ।
अहिलेसम्म त गाउँमा राशन टुटिसकेको छैन । गाउँपालिकाको विभिन्न ठाँउका मानिसहरू एक हप्ताभित्रमा राशन टुट्ने र भोकमरी हुनेवाला छ भन्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)