सांसद शाह विरूद्ध उजुरी दिने शर्मा विरूद्ध पनि पक्राउ पुर्जी जारी
setopati.com · Fri Jul 17 11:44:00 GMT 2026

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाह विरूद्ध उजुरी दिने कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माविरूद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
शर्माले आफूमाथि कुटपिट गरेको भन्दै सांसद शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहविरूद्ध उजुरी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)