नेपाल टेलिकमको सिमकार्ड फिजिकल वा ई–सिम हराएमा वा बिग्रेमा ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
barnanmedia.com · Fri Jul 17 11:32:39 GMT 2026

नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ ।
नेपाल टेलिकमले २०८३ साउन १ गतेदेखि यो सेवाको शुभारम्भ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)