नेपाल टेलिकमको त्रिशुली 'थ्री ए' साइट पुनः सुचारु
baahrakhari.com · Sat Aug 29 09:41:06 GMT 2026

काठमाडौं । टेलिकमले रसुवाको त्रिशूली 'थ्री ए' जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ ।
यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)