न्यायपालिकामा सुधारका लागि प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन, पुराना मुद्दा शून्यमा झार्न जोड
kalakarmi.com · Tue Jun 02 06:07:24 GMT 2026

काठमाडौं- प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि, सुशासन प्रवर्द्धन र न्याय सम्पादनलाई प्रभावकारी बनाउन मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन जारी गरेका छन् ।
सोमवार जुममार्फत आयोजित बैठकमा उनले न्यायिक सुधार कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नहुने भन्दै सम्पूर्ण न्यायाधीश, कर्मचारी र सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)