अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
himalpress.com · Fri Jul 17 11:49:15 GMT 2026

काठमाडौँ – इरान–अमेरिका वार्तामा मध्यस्थकर्ताको भूमिकापछि अमेरिकासँगको सम्बन्धलाई संस्थागत रूपमा बलियो बनाउने प्रयासमा रहेको पाकिस्तानले रक्षा सहकार्य विस्तार, महत्त्वपूर्ण खनिज क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित अमेरिकी लबिङ कम्पनीसँग बहुवर्षीय सम्झौता गरेको छ।
विश्लेषकहरूले भने यस प्रयासको दीर्घकालीन सफलता अझै अनिश्चित रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)