रासायनिक मल ल्याइदै, रोपाइँ प्रभावित
kharibot.com · Fri Jul 17 11:50:00 GMT 2026

काठमाडौँ । नेपालमा ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)