मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
ratopati.com · Fri Jul 17 11:55:05 GMT 2026

काठमाडाैँ । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ।
मिटरब्याज पीडित पक्ष र सरकारबिच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)