मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन रोकियो
clickmandu.com · Fri Jul 17 11:52:58 GMT 2026

काठमाडौं । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्ध आन्दोलनमा उत्रिएको पक्ष र सरकारबीच सहमति भएको छ ।
मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)