एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएरै जित्न सकिने सरप्राइज उपहार
aarthiknews.com

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमा ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर फोन हल्लाउँदा तुरुन्तै विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार बहुउपयोगी सेल्फ–सर्भिस प्लेटफर्मका रूपमा स्थापित एनसेल एपको प्रयोग बढाउने तथा डिजिटल सेवाप्रति ग्राहकको आकर्षण बढाउने उद्देश्यले यो अफर ल्याइएको हो । अफरमा सहभागी हुन ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)