दुर्गा प्रसाईंको कार्यक्रममा दुई जना महिलाले आत्महत्याको प्रयास
barnanmedia.com · Fri Jul 17 11:44:07 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा दुई जना महिलाले आत्महत्याको प्रयास गरेका छन् ।
शुक्रबार अपराह्न काठमाडौँको एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रसाईं बोल्दाबोल्दै ती महिलाहरूले हामीलाई बताउनुस् नत्र आत्महत्या गर्छु भन्दै चिच्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)