सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति
onlinekhabar.com · Fri Jul 17 11:55:28 GMT 2026

१ साउन, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ । पछिल्लोपटक ९ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले आज सहमति गरेको हो ।
असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)