मिटरब्याज पीडित र सरकारबीच सहमति, आन्दोलन स्थगित
setopati.com · Fri Jul 17 12:00:00 GMT 2026

मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएको छ।
यससँगै मिटरब्याज पीडितहरूको ९ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)