निष्पक्ष, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनमा प्राथमिकता : प्रधान न्यायाधीश डा शर्मा
nagariknews.nagariknetwork.com · Tue Jun 02 06:47:23 GMT 2026

प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताए।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले मंगलबार उनीसँग गरेको भेटमा उनले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)