‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
ratopati.com · Fri Jul 17 12:15:00 GMT 2026

जनकपुरधाम । जेनजी आन्दोलन अघिसम्म केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन थियो । प्रदेशहरुमा पनि साेही गठबन्धनले सत्ता हातमा लियो । जेनजी आन्दोलनले सङ्घमा गठबन्धन सरकार त ढल्यो, तर प्रदेशमा साेही गठबन्धनले निरन्तरता पाइरहेको थियो ।
अहिले सबैजसो प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सङ्कटमा परेको छ । केही प्रदेशमा सो गठबन्धन भत्किसकेको छ भने केहीमा केन्द्रको निर्देशन कुरेर बसेको अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)