एसएसपी सरुवा : मापदण्ड विपरीत ‘इन्चार्ज टु इन्चार्ज’ जिम्मेवारी
onlinekhabar.com · Tue Jun 02 06:53:41 GMT 2026

१९ जेठ, काठमाडौं । सोमबार नेपाल प्रहरीका ३३ वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भयो ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग सोमबार साँझ एसएसपी सरुवाको सूची सार्वजनिक गरेको थियो । प्रहरी नियमावली अनुसार एसएसपी र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवाको जिम्मेवारी गृहमन्त्रीको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)