आजदेखि ३ महिने डेङ्गु सचेतना अभियान सुरु
barnanmedia.com · Fri Jul 17 12:12:54 GMT 2026

आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियानअन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल तथा बासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)