कर नतिर्ने इन्टरनेट कम्पनीहरुलाई अर्थमन्त्रीले दिए बम्पर अफर, एउटै सेवाप्रदायकले पाए अर्बौं छुट
clickmandu.com · Tue Jun 02 07:03:33 GMT 2026

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ देखि बिगारेको थिति त्यसपछिका अर्थमन्त्री र वर्षेनी आउने आर्थिक ऐनले सुधार गर्न नसक्दा देखिएको जटिलतालाई २०८३/८४ को बजेटबाट सुधार गर्न खोजेको दाबी अर्थ मन्त्रालयको छ।
काठमाडौं । दूरसञ्चार सेवा दस्तुर नतिर्ने दर्जनभन्दा बढी इन्टरनेट सेवाप्रदायकलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको एक निर्णयले ‘बम्पर छुट’ मिलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)