दिपक भट्टसँग लाभ लिएको नखुलेपछि विष्णु पौडेललाई छाड्न अदालतको आदेश
setopati.com · Fri Jul 17 12:16:00 GMT 2026

विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार सुनुवाइ गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)