विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश
lokaantar.com

विशेष अदालतले पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार उक्त आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)