रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : कृषिमन्त्री
baahrakhari.com · Fri Jul 17 12:17:38 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको दीर्घकालीन प्राथमिकता रासायनिक मल नभएको बताएकी छन् ।
शुक्रबार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री चौधरीले रासायनिक मलको प्रयोगलाई क्रमशः घटाउँदै जैविक र प्रांगारिक मलको प्रवर्धनमा सरकार केन्द्रित हुने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)