पश्चिमी दबाबबीच भारतको म्यान्मा नीति
khabarhub.com · Tue Jun 02 07:08:22 GMT 2026

नयाँदिल्ली – पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनसँगको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)