एनएमबि बैंकको सेवा झन् स्मार्ट, नागरिक एपबाटै अनलाइन फाराम भर्न मिल्ने
ictsamachar.com

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवा अझ सहज र छिटो उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारको सूचना प्रविधि विभाग (DOIT) सँग सहकार्य गरेको छ ।
यो सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवाका लागि आवश्यक फाराम सजिलै भर्न सक्नेछन् । यसले व्यक्तिगत विवरण पटक–पटक टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया पनि कम हुने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)